काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

© 2026 Corporate Times | All Right Reserved | Privacy Policy
Powered by: Corporatetimes Team