हिमालयन लाइफद्वारा राउटे समुदायलाई कपडा सहयोग

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले एक कार्यक्रम आयोजना गरी डडेलधुरा जोगबुढा ,पर्शुराम नगरपालिका ४ रज्युडीमा लोखुन्मुख फिरेन्ते जातिको रुपमा चिनिने राउटे समुदायको ५२ परिवारका २३२ सदस्यलाई ट्रयाक सुट र टिसर्ट बितरण गरेको छ।

डडेलधुरा उप प्रादेशिक प्रमुख टेक राज आचार्यको प्रमुख अथित्यतामा सम्पन्न उत्त कार्यक्रम वाड न ४ अध्यक्ष बीस राम सिङ्ह बोहरा तथा अन्य सदस्यको रहोबरमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष बोहराले यस्ता कार्यक्रमले राउटे जातीलाई निकै हौसला पुग्ने एकै स्थानमा बस्ने वातावरण मिल्ने र बीमाप्रती समाजको सकारात्मक धाराणा निर्माण हुने बताउँदै कम्पनीलाई हार्दिक आभार सहित धन्यवाद पत्र समेत उपलब्ध गराए ।

कार्यक्रमको विषयमा स्पष्ट पार्दै यो नितान्त सहयोगी र परोपकर भवानाले सस्थागत सामाजिक उत्तरदायित्व को रुपमा हरेक बर्ष हिमालय लाइफले यस्ता काम गर्दै आइउरहेको,गत बर्ष पनि पहाडका विभिन्न जिल्लामा ज्याकेट बितरण गरेको , खाद्यान्न,फलफुल बितरनण गरेको र आउने दिनहरुमा पनि यस्ता कार्यक्रम हुँदै जाने सस्थाको प्रदेश उप प्रमुख टेक राज आचार्यले बताए ।

अब राउटे जातीले पनि भबिस्यको बारेमा सोच्नपर्छ ,बचतको बानी बस्ल्नुपर्ने र आफ्ना साना नानी बाबुलाई बिधालय मा पठन पाठनको लागि पठाउने गर्नुपर्छ भन्दै बीमाको महत्व र औचित्यको बारेमा आफ्ना धारणा राखे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)