समाज र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं । दुई लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएको छ। समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाबीच फागुन १७ गते मर्जर सम्झौता भएको हो। दुवै लघुवित्तका पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

 

समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंगवामा रहेको छ भने ग्रामीण विकास लघुवित्तको रुपन्देहीको बुटवलमा रहेको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार