समता घरेलु लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा डा. घिमिरे पुनः नियुक्त

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा डा. मदर घिमिरे पुनः नियुक्त भएका छन् । संस्थाको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले घिमिरेलाई २०८२ साल वैशाख १ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार