गण्डकी प्रदेशले मंगलबार बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दै

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय पोखराले ६ गते मंगलबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ।

बीमा ऐन, २०७९ अनुसार बीमा एजेण्टको लाइसेन्स पाउनका लागि अनिवार्य रूपमा परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरेसँगै प्राधिकरणले समयसमयमा यस्तो परीक्षा लिंदै आइरहेको छ।

६ गते मंगलबार गण्डकी प्रदेश कार्यालयले लिने परीक्षा बिहान ११ बजेदेखि शुरू भएर साढे १२ बजेसम्म चल्नेछ। परीक्षा अनलाईन माध्यमबाट लिइने प्राधिकरणले जानकारी दिएको छ।

यो परीक्षामा नेपाल भरका परीक्षार्थी समावेश गरिने व्यवस्था गरिएको गण्डकी प्रदेश कार्यालयमा जनाएको छ। परीक्षा पास गर्नेले अभिकर्ताको अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)