नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले बिशेष अफर ल्याएको छ । अगस्त ६ देखि १० तारिखसम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्सपोमा युनाइटेड ट्रेडर्सले ‘टोयोटा मेगा अफर’ ल्याउँदैछ ।

एक्स्पोमा टोयोटाको तीन मोडल यारिस क्रस हाइब्रीड इलेक्ट्रिक, ल्याण्ड क्रुजर २५० प्रदर्शनीमा राखिने छन् । उक्त एक्सपोमा टोयोटाको कुनै पनि बुकिङ गर्ने प्रत्येक ग्राहकले मेगा डिस्काउन्ट, प्लाटिनम कार्डका साथै एक्स्पोमा बुकिङ गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा ड्रप सुविधा पाउने सक्नेछन् ।

यसका साथै स्टलमा आने आगन्तुकलाई आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्रदान गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)