बिहानै सुरुङ मार्ग पुगे यातायात मन्त्री दाहाल (६ तस्बिर)

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज (मंगलबार) बिहानै नागढुंगा सुरुङको स्थलगत अवलोकन गरेका छन्।

मन्त्री दाहालले मंगलबार बिहान सडक विभागका अधिकारीहरूसहित सुरुङ मार्गको निरीक्षण गरेका हुन्।

त्यस क्रममा उनले बाँकी काम छिटो सकेर सुरुङ प्रयोगमा ल्याउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।

सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङमार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेका स्थानमा केही काम भइरहेको जानकारी दिए।

हेर्नुहोस् ६ तस्बिर:

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)